Saturday, August 15, 2020
Home > समाचार > भोलिदेखि यी स्थानहरूमा पूर्ण अनिश्चितकालीन निषेधाज्ञा

भोलिदेखि यी स्थानहरूमा पूर्ण अनिश्चितकालीन निषेधाज्ञा

साउन -१८, चितवन। कोरोना भाइरस (कोभिड–१९) को सं’क्र’म’ण ति’व्र रुप लिएपछि सोमबारदेखि पर्सामा पनि जिल्लाभरी नै नि’षे’धा’ज्ञा लागू हुने भएको छ। यो भन्दा पनि पहिला स्थानीय प्रशासनले विगत ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै नि’षे’धा’ज्ञा लगाउँदै आएको थियो। जिल्ला सुरक्षा समितिले जानकारी दिएअनुसार प’रि’स्थि’ति क’ठि’न बन्दै गएपछि जिल्लाभरी नै नि’षे’धा’ज्ञा ला’गू गर्ने नि’र्ण’य गरिएको छ।

शनिवार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरी नै अनि’श्चितका’लिन नि’षे’धा’ज्ञा जा’री गर्ने नि’र्ण’य गरेको हो । पर्सामा गएको तीन सातामा कोरोना सं’क्र’म’णको कारण ११ जनाको ज्या’न गईसकेको छ ।

यो पनि पढ्नुहोस्:- सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको जागिर जोगिएको छ। बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकमा केही सञ्चालकहरुबाट फरक मत आए पनि पौडेललाई निरन्तरता दिने नि’र्ण’य भएको छ।

बैंकका केही सञ्चालक र प्रमुख कार्यकारीबीच वि’वा’द भएपछि सञ्चालक समितिले पौडेललाई ६ बुँदे स्पष्टीकरणसमेत सोधेको थियो। यही बीचमा राष्ट्र बैंकले पनि हस्तक्षेप गरेपछि पौडेललाई निरन्तरता दिइएको हो।

पौडेलले स्पष्टीकरण बुझाएपछि सञ्चालक समितिले उनको बारेमा नि’र्णय गर्न बैठक गरेको थियो। बैठकको सुरुमै पौडेललाई निरन्तरता दिने भएपछि सञ्चालक ओमकृष्ण जोशीले राजीनामा दिने बताएका थिए।

आफूले सुरुमा सिइओको राजीनामा मागेको र अहिले उनैलाई निरन्तरता दिँदा नैतिक रूपमा पनि बस्न नमिल्ने भन्दै राजीनामा गर्ने बताएका थिए। सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले बोर्डमा यस्ताका कुरा सामान्य भएको र कार्यकाल पनि केही समय मात्र बाँकी रहेकाले नछाड्न आग्रह गरेका थिए। उनको राजीनामा भने स्वी’कृत भएको छैन।

अर्का सञ्चालक शैलेन्द्र गुरागाइईंले भने आफू सञ्चालक समितिको नि’र्णय नमान्ने भन्दै असहमति राखेका थिए। उनले प्रमुख कार्यकारीलाई हटाउनै पर्ने अडान राखेका थिए।

त्यसपछि बाँकी सदस्यहरुले ‘तपाईँले असहमति राख्न पाउनु हुन्छ, असहमति राख्नुस् तर प्रमुख कार्यकारी भने पौडेल नै हुन्छन्’ भन्ने अडान राखेका थिए। ‘राष्ट्र बैक पनि छोटो समयमा प्रमुख कार्यकारी हटाएको भन्दै रिसाएको छ, बजारमा पनि राम्रो सन्देश जाँदैन। त्यसैले सिइओलाई अहिले हटाउनु हुँदैन,’ दुगडले आफ्नो भनाइ राखेका थिए।

बैठकमा मालचन्द दुगडले भने केही पनि बोलेनन्। प्रमुख कार्यकारी पक्षधरहरुले भने सर्वसम्मतिले पौडेललाई निरन्तरता दिने नि’र्णय गरेको बताए। दिनेशखबरबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!