Tuesday, August 11, 2020
Home > गसिप > भुवन काकालाई १० करोडकाे क्षतिपूर्ति दिनु पर्यो रे त्यस्का बाजे! लेख्ने यी युवती को हुन्?

भुवन काकालाई १० करोडकाे क्षतिपूर्ति दिनु पर्यो रे त्यस्का बाजे! लेख्ने यी युवती को हुन्?

काठमाडौं । सामाजिक सञ्जाल हुँदै चलेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद अहिले अदालतमा पुगेको छ । भुवनले आफ्नो चरित्र ह त्या गरेको भन्दै साम्राज्ञी विरुद्ध १० करोड रुपैया क्षतीपुर्ती माग गर्दै अदालतमा मु द्धा दिएका छन् । साम्राज्ञीले भुवनलाई दुब्र्’यवहार गरेको आरोप सामाजिक सञ्जालमा लगाएकी थिइन् । यी दुईको विवादलाई लिएर कलाकारहरु पनि दुई भागमा बाँडिएका छन् ।

कतिले भुवनको साथ दिएका छन् भने कतिले साम्राज्ञीलाई साथ दिएका छन् । यस्तैमा एक नायीकाले साम्राज्ञीलाई साथ दिदै निकै उत्ते’जक अभिब्यक्ति सार्वजनिक गरेकी छन् । उनले भुवन केसीलाई जुत्ताको माला लगाएर शहर घुमाउनु पर्ने भन्दै अभिब्यक्ति दिएकी छन् । भुवनले अदालतमा साम्राज्ञी विरुद्ध दिएको मु द्दाका विषयमा समाचार बाहिरिए पछि उनले त्यसमा प्रतिकृया दिँदै उग्र अभिब्यक्ति दिएकी छन् ।

नायिका दिपशिखा खड्काले साम्राज्ञीको पक्षमा बोल्दै भुवनलाई काली मोसो दलेर जुत्ताको माला लाउनु पर्ने भन्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै भनेकी छन् । भुवन काकालाई १० करोडको क्षतिपूर्ति दिनु पर्‍यो अरे तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउनु पर्छ ।

त्यो पनि कालो मसो दलेर ।’उनी थप्छिन् ‘कहिले ब्यक्तिगत कुरा निकाल्ने, कहिले घराएसी कुरा निकाल्ने, अनि अब १० करोडको माग ? यो बोका नै हो । मलाई पनि राम्रो सग थाहा छ बोल्न परेको दिन बाहुको बिहे देखाइ दिन्छु ।’उनले आफु पनि हिं’सामा परेको र त्यतीनै बेला प्रतिकृया जनाएको पनि उल्लेख गरेकी छन् ।

हेर्नुस् स्टाटसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!