Tuesday, August 11, 2020
Home > समाज > यसकारण २ महिलाहरू खनिएका रहेछन् प्रेम सञ्जेल माथि! हेर्नुस्

यसकारण २ महिलाहरू खनिएका रहेछन् प्रेम सञ्जेल माथि! हेर्नुस्

बिराटनगर ।

श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेम प्रसाद सञ्जेलमाथि हमलाको प्रसङ्ग यस्तो छ । कुनै उनैका साथि फेसबुकमा लेख्छन – प्रेम सन्जेल प्रति सम्मान छ । अनि यहाँकाे काम कारवाही प्रति सद्भाव पनि छ ।

अगाडि लेख्छनः काम राम्रो हुदाहुदै पनि तिम्रो बोल्ने मुख कुनै हालतमा ठिक थिएन । मिता ज्यु तिमीले यति राम्रो काम गरे बापत लाखाैं जनताको स्याबासी र ताली अवस्य प्राप्त गरेकै हाै तर आज ती दुई हिमतिला नारीहरु, जस्ले तिमी र तिम्रो कार्यालय मै तिम्रो अरु प्रति बोलिने रुखो बोली र ब्यबाहारको पुरस्कार स्वरूप चप्पल उपहार पाउनु दु:खद कुरो हो ।

तर सल्यूट छ ती २ हिम्मतिला नारीहरु प्रति पनि । खबरदार याथार्थ नबुझी नारी माथी अपाच्य, अस्लिल र अपशब्द प्रयोग गरेर जथाभावी नबोलियोस् ।

सत्यतथ्य छानबीन होस । प्रेम सन्जेल जस्तै निष्ठावान कर्मचारी र यी दुई नारी जस्तै हिम्मतिला नारीहरूको पनि खाँचो छ देशलाई । प्रेम सन्जेलले आफ्नो रुखो बोली पक्कै पनि सुधार्नु पर्छ, तब मात्र कुशल कर्मचारी भनुँला म ।

धन्यवाद । (प्रेम भण्डारीकाे फेसबुकबाट साभार गरिएकाे)

Leave a Reply

error: Please Dont Copy My Content!! !!