Saturday, August 15, 2020
Home > जीवनशैली > श्रीमतिले छाडेपछि छोरालाई आफ्नै लुगाले बाधेर तातो घाममा रिक्सा चलाउने बाबुको द’र्दनाक कथा- (भिडियो सहित)

श्रीमतिले छाडेपछि छोरालाई आफ्नै लुगाले बाधेर तातो घाममा रिक्सा चलाउने बाबुको द’र्दनाक कथा- (भिडियो सहित)

काठमाण्डौं-

एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कैलाली घर भइ हाल काठमाडौँमा ज्याला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका बाबु हुन् । श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काममा जान्छन् । छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् । अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् ।

सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिने रहेछ। ‬त्यसको उदाहरण हुन् अर्जुन । भिडियोमा हेर्नुस् रिक्सा चलाएर बाबुको जिम्वेवारी पुरा गरिरहेका एउटा बाबुको द’र्दनाक कथा । भिडियो: <iframe width=”740″ height=”415″ src=”https://www.youtube.com/embed/qLyVZ5MPIQk” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Leave a Reply

error: Please Dont Copy My Content!! !!