Saturday, August 15, 2020
Home > अपराध > टिकटकमा नेपालीलाइ अ,श्लिल गाली गलौज गर्ने लि,म्बू नियन्त्र,णमा

टिकटकमा नेपालीलाइ अ,श्लिल गाली गलौज गर्ने लि,म्बू नियन्त्र,णमा

मलेसिया ।

लामो समयदेखि टिकटकमा शुशिर लिम्बू नामको आइडिबाट नेपाली चेलीबेटीहरुलाई अश्लिल गाली गलौज गर्ने शुशिर लिम्बूलाई नियन्त्रणमा लिएको छ । उनलाईनेपाल तामाङ घेदुङ मलेसियाले नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका लिम्बूले आफ्नो टिकटक एकाउन्टबाट नेपाल र भारतको सीमा विवादको विषयमा आफ्नै देश नेपाललाई अपमान हुनेगरी गाली गलौज गरेकाे थिए ।

यसरी गाली गर्ने देखि तामाङ समुदायका चेलीहरुलाई समेत निरन्तर अश्लिल टिप्पणी गर्दै आएपछि तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ मलेसियाले लिम्बूलाई नियन्त्रणमा लिएको हो ।

उनलाई मलेसियाको केयल स्थित मण्डला रेष्टुरे,न्टमा निय,न्त्रण गरेर राखेको छ भने मलेसिया प्रहरीमा बुझाउने वा नेपाली दूतावास बुझाउने छलफल भइरहेको नेपाल तामाङ घेदुङ मलेसियाले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!