Tuesday, August 11, 2020
Home > जीवनशैली > काठमाडौंमा भाडामा बस्ने यु’वतिको च’र्तीक’ला खु’लेपछि घरबेटी च’कित, तपाई पनि च’कित हु’नुहुनेछ ( भिडियो सहित )

काठमाडौंमा भाडामा बस्ने यु’वतिको च’र्तीक’ला खु’लेपछि घरबेटी च’कित, तपाई पनि च’कित हु’नुहुनेछ ( भिडियो सहित )

राजधानीको बसुन्धरामा गुल्मीकी एक यु’वतीलाई आफू डेरा,मा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छा’ड्न उ’र्दि जारी गरे ।बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छा’ड्न भनेपछि उनी निक्कै त’नावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने त’नावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई ए’क्कासि घर छा’ड्न भन्नु घर धनिको अन्या’यपूर्ण व्य’वहार भन्दै आ’लोचना गरे ।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय यु’वतीको ध’न्दाबारे उनीहरूले सु’ईको पाए तब छिमेकीसमेत अ’चम्ममा परे । मासिक ९ हजार भा’डा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सा’मूहिक यौ’नकार्यमाअ लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छा’ड्न भनेका थिए । यसो त नेपालमा कानुनत नि’षेधित तर भि’त्रभित्रै झाँ’गिएको यौ’न व्यवसायबारे बेलाबेला विभिन्न त’थ्यहरू सार्वजनिक हुने गरेको छन् ।

कहिले प्रहरी प्रशासनको ध’रपकड त कहिले सरकारी तथा गै’ह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार त’ताउने गरेको छ ।पछिल्लो बसुन्धरा घ,टनाले नेपालमा डरलाग्दो यौ’ न व्यवसायबारेको अ’र्को स’नसनीपुर्ण त’थ्य उजागर भएको हो । केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अ’वैध यौ’न व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेज भित्र समेत छिरे ।

यसरी छिरेको घट,नाले धेरै अभिभावकलाई समेत सोच्न बा’ध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँ’गिएको अ’वैध यौ’न व्यसायको पछिल्लो वास्तविकता भने यही हो । एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू यसरी ड’रला*ग्दो रूपमा यौ’न व्यवसायमा सं’लग्न हुँदै आएको तथ्य सा’र्वजनिक गरेको थियो । सो अध्ययनका आधारमा तयार भएको रिपोर्टमा स्कुल कलेज पुग्ने विद्यार्थीहरू विद्यालय समयमै सामूहिक यौ’नका’र्यमा सं’लग्न हुने गरेको अनौठो र घृ’णित तथ्य समेत उल्लेख थियो ।

अध्ययन अनुसार स्कुल कलेज पढ्ने झन्डै १६ देखी १९ वर्ष समूहका कि’शोर कि’शोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा सं’लग्न हुने गरेको भे’टिएको हो । यस्तो कार्यमा लाग्न अधिकांश विद्यार्थीहरू राजधानी बाहिरबाट आएर भाडामा लिएर बसेको आफ्नै वा साथी संगतीको कोठा प्र’योग गरे पनि केहीले भने आफैले मासिक भाडा तिर्नेगरि गो’प्य, स्थानको व्यवस्था गरेको समेत देखिएको छ। यसबाहेक होटेल रेष्टुरेण्ट लगायतका स्थानसँगै मानिसको कम उपस्थिति हुने खु’ला पार्कलाई समेत उनीहरूले यौ’न अ’खडाका रूपमा प्रयोग गदैं आएको खुलेको छ ।

भिडियो हेर्नुहोलाः

Leave a Reply

error: Please Dont Copy My Content!! !!