Tuesday, August 11, 2020
Home > भिडियो > ज्ञानेन्द्र र हेमराज छुटेपछि प्रहरी चौकी अगाडि भयो यस्तो नारावाजी (भिडियो सहित)

ज्ञानेन्द्र र हेमराज छुटेपछि प्रहरी चौकी अगाडि भयो यस्तो नारावाजी (भिडियो सहित)

काठमाण्डौं,साउन १६ । अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा इनफ इज इनफ अभियानले आफ्ना अभियन्ताहरु सुदन गुरुङ, आलोक सुवेदी, सुदन मानन्धर, शशीबिक्रम कार्की, बिक्रान्त खनाल, रञ्जु दर्शना, सौरभ न्यौपाने, पवन थापा, नवराज उप्रेतीसहित २८ जना पक्राउ परेको बताएको छ । त्यस्तै नेपालका लागि नेपाली का तर्फ बाट सो प्रदर्शनमा गएका ज्ञानेन्द्र शाही हेमराज पनि पक्राउ परेका थिए ।

उनीहरुलाई पनि आज साँझ ५ बजे पछी छाडिएको छ । महानगरीय प्रहरी ब्रित्त मालीगाउँ मा छाडे पछी अभियानताहरुले नारावाजी गरेका थिए ।

हेर्नुहोस् भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!