Saturday, August 15, 2020
Home > अपराध > कञ्चरपुरमा घ’ट्यो य स्तो घ’टनाः श्रीमतिकाे ह त्या, श्रीमान घा इते

कञ्चरपुरमा घ’ट्यो य स्तो घ’टनाः श्रीमतिकाे ह त्या, श्रीमान घा इते

कञ्चनपुर –

कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति धारिलो ह’तियार प्रयोग गरी अ’ज्ञात समूहले ५५ वर्षीय बेलु खातीको ह’त्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार अज्ञात समूहले खातीको ह’त्या गरेको छ भने उनका श्रीमानलाई ग’म्भीर घा’इते बनाएको छ ।

घाइते ६२ वर्षीय घनश्यामको धनगढीमा उपचार भइरहेको छ । मध्याराति भएको उक्त घ’टनाको अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । प्रयोग गरिएकाे तस्विर साँकेतिक मात्रै भएकाे जानकारी गराइन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!