Saturday, August 15, 2020
Home > अपराध > पापी बाउले १४ बर्षकि छाेरीलाइ पनि छाडेन, छोरी गर्भवती भएकाे कुरा सुन्दा परिवारकै हाेस उड्यो!

पापी बाउले १४ बर्षकि छाेरीलाइ पनि छाडेन, छोरी गर्भवती भएकाे कुरा सुन्दा परिवारकै हाेस उड्यो!

एजेन्सी ।

याे पनि पढ्नुहाेसः उपत्यका प्रवेशमा रो,क

गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रो,क लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा ब,न्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गृहले प्रवेसमा कडाइ गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!