Saturday, August 15, 2020
Home > भिडियो > कार्टुनमा भेटिएको बच्चाकाे हस्पितलमै भेटिए बुवा, बुवा मिडियामा (हेर्नुहोस भिडियो)

कार्टुनमा भेटिएको बच्चाकाे हस्पितलमै भेटिए बुवा, बुवा मिडियामा (हेर्नुहोस भिडियो)

काठमाण्डाैं ।

विस्कुटको कार्टुनमा राखेर छोडेकी सानी नानीले अन्तत बुवा आमा मात्र पाईन । उनको यही आईतबार न्वारन पनि हुँदैछ । पुस्पा अधिकारीको जोडीलाई उनले बुवा आमाको रुपमा पाएकी छिन ।

उनको नाम पनि जुराईएको छ भने नाम प्राप्तिका राखिएको छ । स्वास्थ्यमा केही समस्या नआओस भनी उनलाई आजै स्वास्थ्य जाचका लागि कान्तीबाल अस्पातलमा देखाईयो ।

जस्ले नानीलाई त्यस्तो अवस्थामा छोड्यो उनलाई जन्मदिने आमा रातभरी दु:खले ननदियाको हुनुपर्छ र म पनि त्यसै गरी छोरी पाएको खुशीले ननिदाएको पुस्पा बताउछिन ।

१५ जना अन्य छोरी हेरिरहेकी पुष्पले प्राप्तिकाको हेरचाहमा कुनै कसुर बाँकी नराख्ने पनि बताईन । यही आउदो मङ्सिरमा उनको पास्नी पनि गर्ने जानकारी उनले दिईन ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!