Saturday, August 15, 2020
Home > Uncategorized > भावना बिद्राेहीकाे आक्रोशः पुण्य गाैतम भारतीय दलाल हो (भिडियो हेर्नुस्)

भावना बिद्राेहीकाे आक्रोशः पुण्य गाैतम भारतीय दलाल हो (भिडियो हेर्नुस्)

काठमाण्डाैं ।

राजनैतिककर्मी तथा देशप्रेमी भावना बिद्रोहीले बिजय शाहीको बारेमा यथार्थ बोल्नु पर्ने कुरा बताउनु भएको छ । बिजय शाहीको समर्थन वा बिरोध भन्दा पनि सत्य कुराको समर्थन गर्ने हो ।

बिजय शाही मेरो आफ्नो आफन्त नभए पनि उनि देशका लागि जन्मेका र उनको यथार्थ समर्थन गर्ने हो । उनको क्षमताको कदर गर्ने मात्रै हो ।

बिजय शाहीको बिरूद्धमा बोल्ने पुण्य गाैतम लगायतकाहरूको बारे बिद्रोहीले यिनीहरू २१अाैं शताब्दीका राक्षस हुन्, दानव हुन् । यतिबेला बिजय शाही एउटा भगवानको अवतारको रूपमा प्रार्दुर्भाव भएका हुन् । त्यसैले यतिबेला भगवानलाइ सिध्याउन पुण्ण लगायतका दानवहरूले प्रयास गरेका मात्रै हुन् ।

कालिकोटमा जन्मिएका १९/२० बर्षिय युवालाइ अनेकन प्रकरण बनाएर उनको क्षमताको कदर गर्नुको सट्टा उल्टो यी कुतत्वहरूले दवाव सिर्जना गराएर उनको बिरूद्धमा लागेको समेत बताउनुभयो ।

बाँकी भिडियोमै हेर्नुस्ः

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!