Tuesday, August 11, 2020
Home > भिडियो > सागर थापाको प्रिती आले र ज्योति मगरलाई चेतावनी गिलास ठोकाउने गीत बिरुद्ध कारवाही हुन्छ

सागर थापाको प्रिती आले र ज्योति मगरलाई चेतावनी गिलास ठोकाउने गीत बिरुद्ध कारवाही हुन्छ

काठमाण्डौं,साउन १५ ।

विश्व हिन्दू युवा संघ अन्तरराष्ट्रिय समिती का अध्यक्षले प्रिती आले र प्रेम सापकोटाले गाएको “गिलास ठोकाउने” सिर्षकको तीज का बिरुद्ध कडा चेतावनी दिनु भएको छ ।

बिहीवार नियात्रा टिभी लाई दिएको अन्तर्वाता वहाँले उक्त कुरा भन्नु भएको हो । थापा ले भन्नु भयो “नेपाली धर्म र मौलिक संस्क्रिती मा औंला उठाउने बिक्रिती फैयाउने छुट कसैलाई छैन । हामीले सोफिया थापा को गीतलाई पनि युट्युब मा बन्द गरायौ । अब प्रिती आलेको गीतलाई पनि बन्द गराउने छौं ।

एक अर्को प्रसंगमा वहाँ ले भन्नु भयो “ज्योती मगरले तिघ्रा देखाएर परिवारमा बसी हेर्न नहुने भिडियो बनाउनु हाम्रो लागि दु:ख को कुरो हो । आज हामीले आफ्नै आमा बुवा छोरी दिदी बहिनी सँग बसेर हेर्न नसक्ने गीत बनाउने संस्कार बसाल्यौं भने भोली हाम्रा सन्ततीलाई के
दिने । त्यसैले यस्ता गीतहरुलाई तत्काल बन्द गर्न सरकारले कदम चाल्नु पर्ने बताउनु भयो । हेर्नुहोस् भिडियो:-

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!