Tuesday, August 11, 2020
Home > भिडियो > ए’सिड आ’क्रमणमा परेकि पवित्रा कार्की बारे पहिलो पटक डाक्टरको आयो यस्तो बयान (भिडियो)

ए’सिड आ’क्रमणमा परेकि पवित्रा कार्की बारे पहिलो पटक डाक्टरको आयो यस्तो बयान (भिडियो)

काठमाण्डौं,साउन १५ ।

ए’सिड आ’क्रमणमा परेकी पर्बित्रा कार्कीको आज अपरेशन हुँदैछ । उनलाई किर्तीपुर अस्पातलमा भर्ना हुँदाको समयदेखि उपचारमा संलग्न डाक्टर कपिल दुवाडीका अनुसार उनको कान पछाडिको कपाल आउने भागमा अन्यत्र भन्दा बढी क्षति भएको बताउनु भएको छ ।

उनलाई अस्पातल भर्ना गर्ने बेलामा ल्याईएको अवस्था भन्दा अलि जटिल रहेको र शल्यक्रियापछि वास्तविक अवस्था कस्तो हो भनेर भन्न सकिने डा. दुवाडीले बताउनु भयो ।

डा दुवाडीले भन्नु भयो ‘उहाँ धेरै जल्नु भएको छैन । २ देखि ३ प्रतिशत मात्रै जलेको छ । थोरै अनुहारको भाग परेको छ । आज हामीले शल्यक्रिया गर्दैछौं ।

कार्कीलाई काठमाडौँको सीतापाइलामा गत साउन ८ गते बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले ते’जाब प्र’हार गरेका थिए। फैयाजसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि ए’सिड छ्याप्न लगाएका थिए ।

हेर्नुहोस् भिडियो:-

Leave a Reply

error: Please Dont Copy My Content!! !!