Tuesday, August 11, 2020
Home > भिडियो > बिजय शाहीमा पावरफुल ब्रेन छ भन्दै आविस्कार केन्द्रका अध्यक्षले यस्तो भने (भिडियो)

बिजय शाहीमा पावरफुल ब्रेन छ भन्दै आविस्कार केन्द्रका अध्यक्षले यस्तो भने (भिडियो)

एजेन्सी ।

आबिस्कार केन्द्रका अध्यक्ष डा महाबिर पुनले मेमोरी किङ ले परिचित बिजय शाहीमा सम्झन सक्ने अदभुत क्षमता भएको बताउनु भएको छ ।

बुधबार आबिस्कार केन्द्रमा भएको पत्रकार भेट्घाटमा उक्त कुरा बताउनु भएको हो । “सबै मानिसले आ-आफ्नो दिमाग प्रयोग गरेर काम गरेका हुन्छन तर सालाखाला त्यसको आफ्नो दिमागको पाँच सात प्रतिशत वा १० प्रतिशत पनि मुस्किलले प्रयोग गरी रहेका हुन्छन ।

त्यसकारण यो ब्रेनको जुन फंशन छ त्यसको बिभिन्न भाग हुन्छ । त्यस मध्य मेमोरी गर्ने भाग बिजय भाईमा अदभुत छ ।” भन्नु भयो ।

वहाँले हाल कोभिड-१९ को प्रतीरोधात्मकमा प्रयोग हुने सामाग्री बनाउदै देशभर पठाएको भन्नु भयो । साथै पीपीई,किटाणु मार्ने बक्स लगायत बिरामी उपचारमा प्रयोग हुने सुरक्षित बाकस बनाएको बताउनु भयो ।

हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!