Saturday, August 15, 2020
Home > बिजनेस > यतिबेला सुनकाे बढेकाे मुल्य सुनेर नतर्सिनुस् है! बनायो नयाँ रकर्ड!

यतिबेला सुनकाे बढेकाे मुल्य सुनेर नतर्सिनुस् है! बनायो नयाँ रकर्ड!

काठमाडौं।

लकडाउन पछि उकालो लागेको सुनको भाउले आज पनि फेरि नया रेकर्ड बनाएको छ । आज प्रतितोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मंगलबारको तुलनामा आज प्रतितोला ३०० रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ पुगेको हो । त्यसैगरी चाँदीको मूल्य भने आज प्रति तोला २० रुपैयाँले घटेको छ ।

सुनकाे भाउ आकाशिए सँगै चाँदीकाे पनि मुल्य बृद्धि भएको छ । चाँदी आज प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेर प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!