Tuesday, August 11, 2020
Home > जीवनशैली > के बिष्णु माझी साँच्चिकै गुमनाम भएर बाँच्न चहान्छिन् त? खुल्यो यस्तो रहस्य! (भिडियो हेर्नुस्)

के बिष्णु माझी साँच्चिकै गुमनाम भएर बाँच्न चहान्छिन् त? खुल्यो यस्तो रहस्य! (भिडियो हेर्नुस्)

एजेन्सी ।

विष्णु माझी एक चर्चित नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म स्याङ्जा जिल्लामा भएको थियोे । विष्णु माझी महँगी गायिका हुन,उनले नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने गायिका हुन । उनि १५ बर्ष देखी लगातार लोक संगीत मै समर्पित छिन ।

उनको नेपाली लोक सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । विष्णु माझीको २०६८ साल मंसिर २९ गते संगीतकार सुन्दरमणि अधिकारीसँग पोखराको राम मन्दिरमा भएको थियो । उनका २ जुम्ल्याहा सन्तान छन ।

आखिर किन विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ ? यो प्रश्नको जवाफ आज सम्म कसैले पाउन सकेका छैन । संगीत कर्मीका अनुसार उनि गीत गाउन आउँदा स्टुडियोमा ।

मुख नदेखिने गरी ढाकेर कसैले नचिन्ने गरी आउछिन र रेकर्ड सकेर कसैलाई पनि नभेटी लुसुक्क जान्छिन र कसैलाई फोटो खिच्न पनि अनुमती दिन्नन ।

भिडियो हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!