Tuesday, August 11, 2020
Home > भिडियो > महिला अधिकारकर्मीहरुद्धारा माइतीघर मण्डलामा बनमन्त्रीको पु’त्ला द’हनमा प्रहरीकाे हस्तक्षेप (भिडियो हेर्नुस)

महिला अधिकारकर्मीहरुद्धारा माइतीघर मण्डलामा बनमन्त्रीको पु’त्ला द’हनमा प्रहरीकाे हस्तक्षेप (भिडियो हेर्नुस)

काठमाण्डाैं ।

महिला अधिकारकर्मीहरूले चेपाङबस्ती जलाईएकाे घटनालाई लिएर बनमन्त्रीकाे पु त्ला द हन गर्ने कार्यक्रमकाे आयोजना माइतीघर मण्डला परिसरमा गरेका थिए ।

कार्यक्रममा सुरक्षाकर्मीहरूले हस्तक्षेप गरेर कार्यक्रम नै बिथोलिदिएका छन् भने पु त्ला द हन गर्न लागिएकाे समयमा खोसेर कार्यक्रम बिथोलिएकाे छ ।

महिला अधिकारकर्मीहरूले केहि दिन अगाडि पत्नीकाे ह त्या गरि जेल सजाय भोगिरहेका रञ्जन कोइरालालाई कानुनले सजाय नभएर बजाउकाे फैसला सुनाएकाेमा बिरोध गरिएकाे थियो ।

त्यस्तै केहि दिन अगाडि युवतीमाथि ए सिड आ क्रमण गर्ने हिम्मत राख्ने पुरूषहरूले महिलाहरू माथि द मन गरेकाे भन्दै यस्का लागि पनि कडा भन्दा कडा कानुन बनाउनु पर्ने बताउने भएकाे थियो । त्यस्तै बल’त्कारीलाई फाँसी र ए’सिड छ्याप्नेलाई टुँडीखेलमा झ्युण्ड्याएर मा’र्नु पर्ने बताएका छन । बाँकी भिडियोमै हेर्नुहाेस्

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!