Friday, June 18, 2021
Home > भिडियो > भर्खरै कपनको झाडीको भेटियो कार्टुनमा २ दिनकि छोरी (हेर्नुस भिडियो)

भर्खरै कपनको झाडीको भेटियो कार्टुनमा २ दिनकि छोरी (हेर्नुस भिडियो)

काठमाण्डाैं ।

जाे पायाे तेईसग सुतेर बच्चा पाउनेलाई कारवाही अवस्य हुनुपर्छ । अनि यस्तै यस्तै आईमाईले गर्दा हाे याे सब भएकाे । अरूकाे घर बिगार्ने पनि महिलाहरू नै हुन है ।

सब काम गल्ति गर्ने आईमाई भएर धेरैकुरा साेच्नु पर्छ छाेरी मान्छेले धन्न मारेर फालेन छ त्यहि ठुलो कुरा हो सँसार जित्ने शक्ति मिलोस सानू सिसुलाई निरोगी रहोस ।

यो कुरा सुन्दा चै हासो पनि लाग्यो पहिला नै मुसुक्क हास्यो रे फेरि जिम्दो छकि छैन भनेर हेरि रे हाँसेको बच्चालाई कसरी जिउदो हो की मरेको भनेर भनेको धन्यवाद लक्ष्मीको प्रवेश भयो । अब भरिभराउ हुनेछ पुस्पा अधिकारी तपाईंको शरिर मात्र मानिसको हो । हृदयमा देवत्व छ ।

तर तपाईंको आध्यात्मिक दर्जा जगत जननी माता को हो । त्यो महिला उस्को बच्चाको बाउले सम्माल्न नसक्ने अवस्था बनाएको कारण हुनसक्छ । या अबैध पनि हुन सक्छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!