Saturday, August 15, 2020
Home > जीवनशैली > यी राशि हुने युवतीहरु हुन्छन् अत्याधिक भाग्यशाली!

यी राशि हुने युवतीहरु हुन्छन् अत्याधिक भाग्यशाली!

एजेन्सी ।  ज्योतिष शास्त्रमा पनि कुण्डली अनुसार नै उसको भविष्य कस्तो हुन्छ भनेर हेर्ने गरिन्छ । ज्योतिष शास्त्र अनुसार मेष राशि हुने युवतीहरु धेरै नै भाग्यशाली हुने गर्छन् । यो राशि हुनेहरुलाई धनी पति मिल्ने र पतिले धेरै माया गर्ने बताइएको छ ।

त्यस्तै कन्या राशि हुने युवती पनि धेरै नै भाग्यशाली हुन्छन् । यो राशिका युवतीले खोजेको जस्तो पति पाउछन् । मकर राशि हुने युवतीपनि भाग्यशाली हुनछन् । यी युवतीहरु आफ्नो मेहनतमा बिश्वास गर्ने खालका हुन्छन् । त्यस्तै, धनु राशी हुने युवतीको पनि बैबाहिक जीवन सुखद् हुन्छ।

यस्ता छन् साउनमा महिलाले हरियो चुरा लगाउनुको महत्त्व

साउन महिना महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । ज्योतिषशास्त्र अनुसार हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ ।

विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।

हरियो रंग लगाउँदा महादेव प्रसन्न हुन्छन् । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!