Sunday, November 28, 2021
Home > भिडियो > निर्मला हत्या काण्डको ७४ दिनपछि भयो पर्दाफास, अपराधी पक्राउ – हेर्नुहोस् भिडियो र सक्दो शेयर गर्नुहोस

निर्मला हत्या काण्डको ७४ दिनपछि भयो पर्दाफास, अपराधी पक्राउ – हेर्नुहोस् भिडियो र सक्दो शेयर गर्नुहोस

काठमाडौं – निर्मला पन्तकाे बलात्कार पछि हत्या प्रतिवेदन सार्वजनिक भएकाे छ। छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ।किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको बताएका छन्।

तर, उनको नागरिकतामा भने २०५६ साल १० वैशाखमा उनको जन्मदिन देखिएको भन्दै शंकास्पद ठहराएको छ। यसैबीच, छानबिन समितिले आन्दोलनका क्रममा सन्नी खुनाको मृत्यु हुनेगरी गोली चलाउने प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ ।७४ दिन पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका बारेमा यस्तो नयाँ खुलासा । निर्मला हत्या काण्डको ७४ दिनपछि भयो पर्दाफास, ”अब अपराधी एक घण्टामा पक्राउ पर्छ

हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!