Friday, May 27, 2022
Home > भिडियो > प्रचण्डकै अागडि प्रचण्डकै यस्तो ब्यङ्ग्यः उनि हेरेका हेर्यै अासपासका नेताहरू हाँसेरै मुर्छा परेपछि… (भिडियो)

प्रचण्डकै अागडि प्रचण्डकै यस्तो ब्यङ्ग्यः उनि हेरेका हेर्यै अासपासका नेताहरू हाँसेरै मुर्छा परेपछि… (भिडियो)

पछिल्लो समय हास्यकलाकार सुबोध गौतम धेरै चर्चामा छन् उनलाइ धेरै नेता देखि कलाकारहरुको क्यारिकेचर गर्न आउछ। उनको क्यारिकेचरले जोकोही हासो थाम्न सक्दैन । त्यस्तै राष्ट्रिय सभागृहमा जनगायक जीवन शर्माको एकल साझमा कम्युनिष्ट धारका शिर्ष नेताहरुको बाक्लो उपस्थिति थियो । यसै क्रममा सुवोध गाैतमले देशका विभिन्न अति चर्चित काण्डहरूका बारेमा विभिन्न नेताहरूकाे सोचलार्इ ब्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, मणि थापा, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, खानेपानी तथा सरसफाइमन्त्री बिना मगरल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य र नेता सिपी गजुरेल पनि थिए ।

दर्शक दिर्घाको अगाडी बसेका नेताहरुलाई हास्यकलाकार सुबोध गौतमले तिनै नेताहरुको क्यारिकेचर गर्दा हासॉको फोहोरा दर्शकमा मात्र होइन स्वयम प्रचण्ड झलनाथ बैद्यमा सम्हालिनसक्नु देखिन्थ्यो ।

हास्यकलाकार सुबोध गौतमले नेताहरु पूर्वप्रधानमन्त्रीहरु र बहालवाला प्रधानमन्त्रीसम्मको कडा व्यंग्य गर्न भ्याए ।

हेरौ भिडियोः

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!