Sunday, July 11, 2021
Home > समाज > उफ् यो कस्तो दुःखकाे खबरः उपचार गर्न ल्याइएकि २९ बर्षिया चेलीकाे अस्पतालमै मृत्यु…

उफ् यो कस्तो दुःखकाे खबरः उपचार गर्न ल्याइएकि २९ बर्षिया चेलीकाे अस्पतालमै मृत्यु…

काठमाडौंको चाबहिलमा रहेको ॐ होस्पिटलको डाक्टर अमरनाथ महतो को लापर्बाहीले गर्दा आज हाम्री दिदी सुश्मा अधिकारीले अल्पायुमा नै यो सुन्दर संसार छाड्नु पर्‍यो  । हिजो बिहान करीब ९ बजे खुट्टा सुनिएर ॐ होस्पितल मा सिटी स्कन गर्न आउनु भएको दिदीलाई त्यहाको डाक्टरले धेरै चोटी नसामा सुइ लगाइ ओभर फ्लो भर्इ दिदी को मृत्यु हुन गयो । औषधी पनि अरु बिरामीलाई प्रयाेग गरेर बाँकी रहेकाे नै प्रयोग गरेकाे छ ।

यसरी अरूलार्इ प्रयोग गरि बाकी रहेकाे अाैषधी पुनः दिदी लाई त्यहि औसधी दिएको पाइयो । यस्तो लापर्बाही त्यो होस्पिटल मा पहिला पनि धेरै हुने गरेको छ । त्यो होस्पितल हामी किन जान्छौ उपचार गर्न कि उल्टै राम्रो मानिश मर्न यो होस्पिटल अब ॐ नभै ज्यानमारा होस्पिटल हुनि भयो आज हाम्री दिदी ले २९ बर्ष को उमेरमा केहि नभर्इ आफ्नो अमुल्य जिबनलाई सदाको लागि छोडेर जानु भयो  ।

त्यसैले तपाईंहरु पनि त्यहा उपचार गराउन जादै हुनुहुन्छ भने एक पटक राम्रो सँग सोचेर मात्र जानु होला । हजुरहरुलाई मेरो आग्रह छ । जब सबै नेपालीले यो पोस्ट शेयर गर्ने छन तब मात्र हाम्रो दिदीको आत्माले शान्ति पाउने छ यस्तो होस्पिटलमा यस्तो लापर्बाही हुनु भनेको सानो कुरो होईन । अब पनि यस्तो घाटना त्यहाँ भयो भने सबै नेपाली मिली त्यो होस्पिटल लाई बन्द गर्नु पर्छ । हजुरहरु लाई मेरो कुरो कस्तो लाग्यो कृपया कमेन्ट पनि गर्नु होला साभर : facebook

जस जसको फेसबूक वालमा यो पोस्ट देख्नु भएको छ कृपया यो पोस्ट सेयर गर्नु होला । के थाहा तपाईंहरुलाई पनि भोलि यस्तै हुन सक्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!