Friday, May 27, 2022
Home > भिडियो > बिहानै अायो यस्तो मनै रूवाउने दुःखद खबरः एउटी युवती माथि यति धेरै युवतीहरू क्रुर बनेपछि? (भिडियो सहित)

बिहानै अायो यस्तो मनै रूवाउने दुःखद खबरः एउटी युवती माथि यति धेरै युवतीहरू क्रुर बनेपछि? (भिडियो सहित)

वास्तविक घटना कुन ठाउँको हो थाहा भएन तर यो भिडियो हेर्दा हाम्रो देशका दिदीबहिनीले मानवता गुमाइसके जस्तो लाग्छ यो भिडियो सक्दो #share गरौ ताकि महिला अधिकारी सम्म पुगोस् र कार्वाही होस् !

गल्ती भएको होला ! तर यस्तो एउटा महिला माथी महिलाले नै गरेको क्रुर अत्याचार देखेर निकै दु:ख लाग्यो। अनि पछाडि बाट रमिता हेर्ने केटाहरूलाई थुक्क नामर्दहरू भन्न मन लाग्यो।

दर्दनाक भिडियो हेर्नुहोसः

सामाजिक सञ्चालमा भेटिएकाे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!