डाक्टरले दिएको औषधि खाएपछि आँखाको ज्योति गुमाएकि रेणुका राइ यतिबेला म्यूजिक क्षेत्रमा लागिपरेकि छिन । रेणुका रार्इ अाफुलाइ संगित क्षेत्र मन पर्ने बताउछिन । उनले अाफु नाै वर्षकाे हुँदा बिरामि भएकाे र उपचार पछि डाक्टरले दिएकाे अाैषधि खाइसकेपछि अाफुले अााखाकाे ज्याेति गुमाएकाे बताउछिन
भिडियोः