Wednesday, July 15, 2020
Home > अपराध > राजधानीमै कसरी घ’ट्यो यस्तो ड’रलाग्दो घ,टना? हेर्नुस्

राजधानीमै कसरी घ’ट्यो यस्तो ड’रलाग्दो घ,टना? हेर्नुस्

नेपाली फिल्म क्षेत्रमा अहिले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिजन चलिरहेको छ । लकडाउनका समयमा घरमा बसेका कलाकारहरु आफुहरुले दिएको अभिब्यक्तिका कारण विवादित भएका छन् । केही दिन यता अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी देवी शाह र फिल्म निर्माता तथा अभिनेता भुवन केसीबीच विवाद चलिरहेको छ ।

त्यस पछि अहिले फेरी विवादमा तानिएका छन् महानायक राजेश हमाल र दिपाश्री निरौला । अभिनेत्री दिपाश्रीले दिएको एक अभिब्यक्तिका कारण उनीहरु विवादित भएका हुन् । खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिब्यक्तिका कारण विवादित भएका हुन् ।

हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्रीलाई अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि अहिले दिपाश्रीले आफ्नो बोली फेरेकी छन् । दिपाश्रीको मात्र होइन दिपाको सो अभिब्यक्ति पछि राजेशका बारेमा पनि टिप्पणी भइरहेको छ । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले बोलि फेरेकी छन् भने राजेशले पनि टिप्पणी गरेका छन् । दिपाश्रीले सामाजिक सञ्जाल फेसवुक मार्फत माफी पनि मागिसकेकी छन् ।

सामाजिक सञ्जालमा टिप्पणी भएपछि राजेश हमालले पनि सामाजिक सञ्जाल मार्फत प्रतिकृया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘शुभ दिन। तपाईंको जीवनको खुसी तपाईंको विचारहरूमा निर्भर गर्दछ। तपाई आफ्नो विचारको उत्पादक आफैं हो।’ उनले आफुलाई कसैले महानायक भने पनि र नभने पनि केही फरक नपर्ने अभिब्यक्ति दिएका छन् । उनले महानायक मान्ने नमान्ने दर्शकले निर्णय गर्ने बताएका छन् । अरुको टिप्पणीले आफुलाई केही फरक नपर्ने उनको भनाई छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!