Saturday, July 11, 2020
Home > अन्तराष्ट्रिय > अस्ट्रेलियामा पैसा लुट्न आएका लुटेरालाई च’क्कु देखाएर धपाएकि यी नेपाली युवतीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा (भिडियो)

अस्ट्रेलियामा पैसा लुट्न आएका लुटेरालाई च’क्कु देखाएर धपाएकि यी नेपाली युवतीको अन्तर्राष्ट्रिय मिडियामा चर्चा (भिडियो)

सिड्नी।

अस्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लु’ट्न आएको लु’टेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो।

न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउँदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउँदै लु’टेरालाई नै भगाइदिइन्।

स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चि’त्रित गर्दै घट’नाको बारेमा समाचार प्रकाशन गरेका छन्।

7 News ले बनाएको भिडियो समाचार यहाँहरूले हेरेपछि अवस्य सेयर गरिदिनुहाेला ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!