Tuesday, July 7, 2020
Home > जीवनशैली > भगवानले पनि यस्तो सहनै नसक्ने पीडा त नदिनु नि! आमाछोराको यस्तो बिचल्ली, नजिकै गाउँपालिका र वडा कार्यालय छ, खै सरकार कहाँ छ? (भिडियो)

भगवानले पनि यस्तो सहनै नसक्ने पीडा त नदिनु नि! आमाछोराको यस्तो बिचल्ली, नजिकै गाउँपालिका र वडा कार्यालय छ, खै सरकार कहाँ छ? (भिडियो)

एजेन्सी ।

“खान पुगोस दिन पुगोस” आलोक जङ साउद को अभियान !बिच बजार र स्थानिय सरकारको आगनमा रमिते बन्दै करिब तिन वर्ष बाट एक परिवार ! -:जोसिपुर गाउपालिकाको जोशिपुर बजार अत्यन्तै बिजोक अवस्था मा बुडि आमा र नाबालक छोरा साहारा को पर्खाइमा !

जोसिपुर बजारको कृषि हाटबजार जाहा जोशिपुर गाउपालिका र आसपासका पालिका भरिकका जनता र नेताहरूको मनोरञ्जन र ठुला ठुला सभा र सम्मेलन गर्ने थलो त्यही थलोको नजिकैमा बिगत तिन वर्षदेखि बस्दै आएको बुढिआमा र नाबालक छोराको दर्दनाक अवस्था देख्दा लाग्छ यहाँ मानवता हराएको त छैन ?

भिडियोः

सामाजिक अभियन्ता alok jung saud (9843938401)

Leave a Reply

error: Please Dont Copy My Content!! !!