Wednesday, July 15, 2020
Home > समाचार > देशकाे सुरक्षा मजबुत बनाउँदै सरकार, सिमानामा धमाधम बीओपी राख्दै, हेर्नुस् सुचीसहित

देशकाे सुरक्षा मजबुत बनाउँदै सरकार, सिमानामा धमाधम बीओपी राख्दै, हेर्नुस् सुचीसहित

काठमाडौं-


सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप गर्ने भएको छ । नेपालका भारत र चीनसँग सीमा जोडिएका विभिन्न ११४ वटा स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना गर्ने योजना अनुरुप काम अगाडि बढाइएको हो ।

हुम्लाको हिल्सा, संखुवासभाको किमाथांका, मुस्ताङको लाेमानथाङमा र दार्चुलाको छाङरुसहित सीमानाका २५ स्थानमा यसअघि नै बीओपी स्थापना भइसकेका छन् ।

थप ८९ वटा स्थानमा बीओपी राख्नका लागि सशस्त्र प्रहरीले कतिपय ठाउँमा जग्गाको पनि टुंगो लगाइसकेको छ भने केही स्थानमा भाडाको घरमा बस्ने योजना बनाएको छ।

कुन कुन क्षेत्रमा बीओपी स्थापना गरिनेछ ? यस्तो छ सूची

Leave a Reply

error: Please Dont Copy My Content!! !!