Saturday, July 11, 2020
Home > जीवनशैली > देहत्याग गरेकि सियाकाे मृत्यु पश्चात छाडेकि यिनै टिकटक भिडियोहरू बने भाइरल (भिडियो हेर्नुस्)

देहत्याग गरेकि सियाकाे मृत्यु पश्चात छाडेकि यिनै टिकटक भिडियोहरू बने भाइरल (भिडियो हेर्नुस्)

एजेन्सी/ भारतमा एक अर्की कलाकारले देहत्या’ग गरेको समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सुशान्त जस्तै फिल्मी जगतकी नभएर टिकटकमा चर्चित युवती हुन् । टिकटक मार्फत निकै चर्चित बनेकी १६ वर्षीया सिया कक्करले देह त्या’ग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले किन त्यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन ।

प्रहरीले अनुसन्धान सुरु गरेको भएपनी यसको कारण खुलस्त हुन सकेको छैन । अघिल्ले दिन सम्म पनि खुसी मुडमै देखिएकी उनको अचानक यस्तो खबर पाएर फ्यान दुखी भएका छन् । उनले अघिल्लो दिन पनि टिकटक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी खुसी नै देखिन्छिन् ।

उक्त टिकटकहरुलाई लाखौ-करोडौ पटक हेरिएको छ । देहत्या’गको त्यस्तो कुनै संकेत भिडियोमा गरिएको छैन । उनी कुनै कुरालाई लिएर चिन्तित भएको संकेत पनि भिडियोबाट पाउन सकिदैन । निधन भन्दा २३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले कुनै संकेत गरेकी छैनन् । केहीअघि चर्चित कलाकार सुशान्त सिंह राजपुतले पनि देह’त्या’ग गरेका थिए ।

हेर्नुहोस् उनको अन्तिम १० टिकटक यस्तो छ ।-डीथ्रीअनलाइनबाट।

Leave a Reply

error: Please Dont Copy My Content!! !!