Tuesday, July 7, 2020
Home > भिडियो > ज्ञानेन्द्र शाहीलाई गा’लीको बर्षा: दलाल २ कक्षा फेल राष्ट्रघा’ती भन्दै अब माइती घरबाट ल’खट्ने घोषणा (भिडियो)

ज्ञानेन्द्र शाहीलाई गा’लीको बर्षा: दलाल २ कक्षा फेल राष्ट्रघा’ती भन्दै अब माइती घरबाट ल’खट्ने घोषणा (भिडियो)

काठमाण्डाैं ।

सँयुक्त कार्यक्रम अनुसार आज माैन जुलुश गर्ने कार्यक्रम राखिएकाे थियो ज्ञानेन्द्र बहादुर शाही सँग भएको सम्झाैतालाइ उल्लङ्घन गर्दै भाषण मात्रै गरेर हिडेपछि आन्दोलिनमा आएकाे सबै भीड उनकाे बिरूद्धमा उत्रिएर खुल्लमखुल्ला उनकाे बिरोधमा उत्रिएका छन् ।

पानी पर्दैमा आन्दोलन त्यागेर त्यो पनि आफुले भाषण गरेर हिड्ने यस्ता राषट्घातीलाइ भोलिकाे दिनमा कसैले साथ नदिने लगायत उनको चरित्र माथि नै प्रहार गरेका छन् ।

आज डा. सुरेन्द्र भण्डारी लगायतकाे सम्बोधनमा कार्यक्रम गर्ने उद्देश्य सहित ज्ञान बहादुर शाही लगायतकाे माैन जुलुसकाे कार्यक्रम रहेकाे जनाइएकाे छ ।

भीडले ज्ञानेन्द्र शाही २ कक्षा फेल राष्ट्रघाती भएकाे र आइन्दा यस्ता दलालसँग कहिल्यै पनि मिलेर कार्यक्रम नगर्ने भन्दै कार्यक्रममा युवाहरू आक्रोशित समेत भएका छन् । बाँकी भिडियोमै हेर्नुस् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!