Tuesday, July 7, 2020
Home > भिडियो > यी हुन पि,चास परिवार जस्ले पैसाको लागि आफ्नै बुहारी को नि,र्मम ह,त्या गरे (भिडियो सहित)

यी हुन पि,चास परिवार जस्ले पैसाको लागि आफ्नै बुहारी को नि,र्मम ह,त्या गरे (भिडियो सहित)

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको ह,त्याको आरोपमा मकवानपुर प्र,हरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।

प्रह,रीले आर्थिक, मानसिक र यौ,नजन्य हिं,सापश्चात् सुनियोजित रुपमा परिवारबाटै उक्त ह,त्या भएको निष्कर्ष निकाल्दै उनीहरुलाई सार्वजनिक गरेको हो । घ,टनामा संलग्न रहेको आरोपमा मृ,तक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सुस्मिता आफ्नै घरको भा,न्सा कोठामा असार २ गते मृ,त अवस्थामा भेटिएकी थिइन् । प्रहरीले सुस्मिताको ह,त्या आरोपमा मृ,तकका ससुरा र नन्दलाई असार ४ गते नै प,क्राउ गरी ज्या,नसम्बन्धी क,सुर मु,द्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो । प्रहरीले १३ दिनको अनु,सन्धानपश्चात् घ,टनाको टुंगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

उनको ह,त्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुस,न्धानबाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट काठले सुस्मितालाई हानेको देखिन्छ । ससुराले काठले हानेपछि नन्दले लोरोले हानेर उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घ,टनामा सुस्मि,ताका पतिको नि,धन भएको बताए ।

‘पतिको निध,नपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै यातना भइरहेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहका अनुसार सुसराले मृ,तक बुहारीलाई बाथरुममा जबर्ज,स्ती कर,णीसमेत गरेको अनु,सन्धानको क्रममा खुलेको छ । ‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मारेको देखिन्छ,’ राठौरले भने ।

प्रह,रीका अनुसार मृ,तककी पतिको निध,नपश्चात् दुर्घ,टना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो । बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ समेत भने ससुराले झिकिसकेको प्रह,रीले जनाएको छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!