Tuesday, July 7, 2020
Home > भिडियो > मध्यराति पार्कमा राखिएकाे व्यायम मेसिन आफै चलेपछि हेर्न पुगेका प्रहरी नै चकित (भिडियो हेर्नुस्)

मध्यराति पार्कमा राखिएकाे व्यायम मेसिन आफै चलेपछि हेर्न पुगेका प्रहरी नै चकित (भिडियो हेर्नुस्)

कहिलेकाहिँ सामाजिक सञ्जालमा भाइरल भएका भिडियो हेरेर पनि मानिस आश्चर्यमा पर्ने गर्दछन् । किनकी कुनै कुनै भिडियोमा भएको गतिविधि पत्याउनै नसकिने प्रकारको हुने गर्दछ ।

यस्तै एक प्रकारको भिडियो अहिले भाइरल बनेको छ । जसमा एक मेसिन आफै कसरत गरिरहेको देखिएको छ ।

खासमा, भारतीय क्रिकेटर आकाश चोपड़ाले शेयर गरको भिडियो पार्कमा राखिएको एक शारीरिक ब्यायाम गर्ने मेसिन आफै चलिरहेको छ । यो तीव्र गतीमा आफै माथि र तल गर्दै ब्यायाम गरिरहेको छ । मानौ भिडियोमा अदृश्य चीजले मेसिन चलाउदै ब्यायाम गरिरहेको छ । उक्त भिडियोमा देखिएको मेसिन भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाको एक पार्कको रहेको बताइएको छ ।

भिडियोमा घटनाबारे बुझ्न गएका केहि प्रहरी अधिकारी पनि देखा परेका छन् । भाइरल भिडियोमा देखिएको मेसिनलाई मानिसले भुताहा मेसिनको नामाकरण दिइएको छ ।

भिडियो हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!