Monday, March 1, 2021
Home > समाचार > फेरी सलमान खानको लागि आयो यस्तो दुखको खबर , अदालतले फेरी दियो यस्तो…

फेरी सलमान खानको लागि आयो यस्तो दुखको खबर , अदालतले फेरी दियो यस्तो…

भारतका सुपस्टार सलमान खानलाई अदालतले जमानत वारेन्ट जारी गरेको छ । आज भन्दा १८ वर्ष अगाडी सन् २००२ मा ‘हिट एंड रन’ मुद्धामा सलमान खानलाई वारेन्ट जारी गरेको हो ।भारतीय पुलिसका अनुसार सलमान खानका वकीलले फरवरी मै सर्वोच्च अदालतमा क्षमा याचन दाखिल गर्दै जमानतको मिति सार्न आग्रह गरेका थिए । उनको आग्रह अनुसार अदालते सलमान खानका वकिलाई अनुमती दिएको थियो ।सर्वोच्चले दिएको आदेशको पालना गर्दै सत्र अदालतले सलमान खानको नाममा पछि जमानत वारेन्ट जारी गरेको थियो । मार्च महिनाको पहिलो हप्तामा भारीय पुलिस नोटिस बोकेर सलमानको घरमै पुगेको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

त्यती बेला घरका सदस्यले सलमान भारत बाहिर दुबईमा रहेको जानकारी दिएका थिए ।जसका कारण पुलिसले सलमानका पिता सलीम खानलाई वारेन्ट बुझाएको थियो । उनको घरमै अदालतमा उपस्थित हुने सुचना पुग्दा पनि उपस्थित नभएको आरोप लागेको छ । सलमान खान वा उनका वकिल अदालतमा उपस्थित हुनुपर्ने थियो तर त्यस्तो भएन ।

त्यसपछि अदालतलाई दोस्रो वारेन्ट जारी गर्न पर्नेभयो । तर दोस्रोपटक पनि सलमान र उनका वकिल अदालतमा हाजिर भएनन् । अहिले फेरी अदालते सलमान खान विरुद्ध जमानत वारेन्ट जारी गरेको छ । जसले गर्दा सलमान खान तनाव परेका छन् ।

हिन्दुस्तानबाट अनुवादित

Leave a Reply

Your email address will not be published. Required fields are marked *