Wednesday, July 15, 2020
Home > समाचार > बझाङबाट आयो दुःखद खबर: बझाङमा ट्रक दुर्घटना हुँदा मृ’त्यु!

बझाङबाट आयो दुःखद खबर: बझाङमा ट्रक दुर्घटना हुँदा मृ’त्यु!

धनगढी:

धनगढीबाट बझाङ जाँदै गरेको ट्रक दुर्घटनामा परी एक जनाको मृ त्यु भएको छ। समाचार दिनेशखबर डटकममा प्रकाशित छ ।

बैतडीमा भएको उक्त दुर्घटनामा ट्रकका सहचालक रहेका डोटीको जोरायल गाउँपालिका –२ बुडरका २० वर्षीय भुवन सुब्बाको मृ त्यु भएको हो।

त्यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गईरहेको ना६ख ४४५० नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा दुर्घटनामा परेको थियो। ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!