Tuesday, July 7, 2020
Home > अन्तराष्ट्रिय > मध्यरातमा आयो यस्तो खबरः चीन र भारत नै युद्धकाे तैयारीमा

मध्यरातमा आयो यस्तो खबरः चीन र भारत नै युद्धकाे तैयारीमा

बेइजिङ –

लद्दाखस्थित गलवान घाटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ। सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ। सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविकनियन्त्रण को रेखा (एलएसी)मा ह तियार प्रयोग गर्न निषेध गरिएको छ।

त्यसैले चीनले आफ्ना लडाकुलाई सैनिक तालिम दिनका लागि तिब्बती लडाकुलाई पनि भर्ना खोलेको छतिब्बती लडाकुहरू परम्परागत यु’द्धमा माहिर हुन्छन्। उनीहरू लट्ठी, भाला, डन्डा तथा रडले युद्ध गर्न सिपालु मानिन्छन्। यही माध्यमबाट चीनले अब भारतसँग यु’द्ध गर्ने तयारी गरिरहेको छ। पिपुल्स डेलीको रिपोर्टअनुसार तिब्बतको पठार इलाकामा बसोबास गर्ने यी लडाकुले चिनियाँसैनिक लाई विभि न्न ह तियारले यु’द्ध गर्नका लागि तालिम पनि दिइरहेका छन्।

भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए। सम्झौताअनुसार दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गो’ली चलाउन निषेध गरिएको थियो।यसका साथै दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाईजमिनतिर झुकाएर राख्नुपर्ने नियम राखिएको थियो बिनासूचना

एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएकोथियो।यही सम्झौताले गर्दा नै सन् १९७५ यता एलएसीमा शान्ति कायम थियो। आजसम्म दुवै देशबीच त्यस्तो घटना भएको थिएन। तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै दुवै देशले एकअर्कालादोषारोपण गरिरहेका छन्।

भारतले पनि अहिले स्थिति हेरेर हतियार चलाउन आफ्ना कमान्डरलाई आदेश दिएको केही भारतीय सञ्चार माध्यमले जनाएका छन्। चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य ह तियार तयारी अवस्थामा राखेको छ। त्यसैगरी भारतले चीनको सीमा नजिक तैनाथ स्थल र वायु सेनालाई सचेत गराएको छ। भारतीय नौसेना पनि हिन्द महासागर क्षेत्रमा लगातार गस्तीमा रहेका जनाइएको छ। श्रोत अन्नपूर्ण पोष्ट

Leave a Reply

error: Please Dont Copy My Content!! !!