Tuesday, July 7, 2020
Home > जीवनशैली > झु ण्डिएको अ’वस्थामा फेला परेका लोक दोहोरी गायक दिपककाे निधन्

झु ण्डिएको अ’वस्थामा फेला परेका लोक दोहोरी गायक दिपककाे निधन्

बुटवल ।

देहत्यागको प्र यास गरेका लोक दोहोरी गायक दीपक परियारको उपचारका क्रममा निधन भएको छ । उनी आफ्नै घरमा झु ण्डिएको अ’वस्थामा फेला परेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा निधन भएको परिवारिक श्रोतले जनाएको छ ।गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा बस्दै आएका उनी आफ्नै कोठामा फेला परेका हुन् ।

कोठाको झु ण्डि’एको अ वस्थामा भेटिएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । श्रीमतीका साथमा बस्दै आएका उनले किन यस्तो निर्णय गरे भन्ने अहिले सम्म खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

दुई दिन अघि सम्म उनी काममा ब्यस्त थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका दीपकले बिहीबार मात्रै नयाँ गीत रेकर्ड समेत गराएका छन् । सामान्य अवस्थामै रहेका उनले अचानक गरेको यस्तो निर्णयले सबैलाई आश्चर्यमा पारेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!