Wednesday, July 15, 2020
Home > भिडियो > मध्यराती श्रीमति मा’रेँ भनेर आयो प्रहरीलाई फोन, घटनास्थल पुग्दा प्रहरी चकित् (भिडियो हेर्नुस्)

मध्यराती श्रीमति मा’रेँ भनेर आयो प्रहरीलाई फोन, घटनास्थल पुग्दा प्रहरी चकित् (भिडियो हेर्नुस्)

काठमाडौं । यो घटना काठमडौं टोखाको हो । एक जना पुरुषले मध्यरातमा आफ्नै श्रीमतीको ज्यान लिए । अनि प्रहरीलाई फोन गरेर आफैले त्यसको जानकारी गराए । श्रीमतीलाई मा रें भनेर आफैले फोन गरेपछि प्रहरी घटनास्थल पुगेका थिए ।

उनले डिप्रेशनको औषधि खाने गरेको पनि छिमेकीले बताएका छन् । एक जना आफन्त महिलाले (जेठानी) डिप्रेशनको औषधि छुटाउनु हुँदैछ दिनहुँ खान दिनुहोला भनेर आफुले बताएको जानकारी दिएकी छन् ।

उनले घरमा झ गडा भएको पनि थाहा नपाएको बताइन् । उनले एक्कासी प्रहरी आउँदा आफुहरु छक्क परेको बताइन् । ति पुरुषले नजिकै रहेका आफ्ना दाई भाउजुलाई जानकारी नदिएर प्रहरीमा फोन गरेको अनुसन्धानवाट खुलेको छ । यद्धपी उनले अन्य छिमेकीलाई पनि फोन गरेर जानकारी गराएको प्रहरीले बताएका छन् ।

हामीले केही थाहा पाएनौं एक जना छिमेकीले भनेका छन् । अनुसन्धानमा खटिएका प्रहरीले पनि आफुहरुलाई फोन आएपछि अनुसन्धानको लागि घटनास्थल पुगेको बताएका छन् । मध्यरातमा महानगरिय प्रहरीले ति पुरुषले टोखा वडा नम्बर ३ वाट उनले आफै फोन गरेर जानकारी दिएको बताए ।

महानगरिय प्रहरीले करिब साढे १२ वजे तिर बानियाटारवाट एउटा फोन आयो । आफुलाई कृष्णहरी वानिया भन्ने ब्यक्तिले मैले श्रीमती माँ रे भनेर फोन गरेपछि आफुहरु जाँदा घटना भएको पाएको प्रहरीले बताए । त्यहाँ जाँदा सरिना बानिया खड्का मृ त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । वानियाले श्रीमतीलाई धा री लो ह ति यार प्रयोग गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । कसैले केही शंकास्पद काम गर्न र घटना गराउन सकछ की भनी प्रहरी मध्यरातमा जनप्रतिनिधि समेत लिएर घटनास्थल पुगेको जनाएको छ । हामी सतर्क थियौं, प्रहरीले भने, कसैले अवाच्छित कटना गराउन सक्छ भनेर भद्र भलाद्मी लिएर त्यहाँ पुगेका थियौं । उनले पुरुषलाई पक्राउ गरेर अहिले हिरासतमा राखेको बताएका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!