Wednesday, July 15, 2020
Home > जीवनशैली > इच्छाधारी नागको नागिनसँग विवाह ! प्रहरीलाई भिड सम्हाल्न हम्मे हम्मे (भिडियो हेर्नुस्)

इच्छाधारी नागको नागिनसँग विवाह ! प्रहरीलाई भिड सम्हाल्न हम्मे हम्मे (भिडियो हेर्नुस्)

एजेन्सी – भारतमा एक अनौठो घटना घटेको छ । भारतका एक युवकले आफु इच्छाधारी नाग भएको बताउदै नागिनसँग विवाह गर्ने निर्णय गरेको बताए ।

इच्छाधारी नागको दाबि गरेका सन्दीप पटेल नाम गरेका ती युवकले आफुले शिव मन्दिरमा नागिनसँग विवाह गर्ने बताएपछि हेर्न आउनेको भीड लाग्यो । ती युवकले नागिनसँग विवाह गर्ने हल्ला फैलिएपछि टाढाबाट मानिसहरु हेर्न आए ।

मानिसको भिडलाई सम्हाल्न मुम्बई प्रहरीलाई निकै गाह्रो भयो ।आफुलाई ‘इच्छाधारी नाग बताउने बनारसबाट ३० किलोमिटर टाढाको राजपुरमा बस्ने सन्दीप पटेल नाम गरेका उक्त युवकलाई प्रहरीले समात्यो ।

उनलाई मात्र होइन उनका बाबुलाई पनि नहुने हल्ला फिजाएको भन्दे प्रहरीले समात्यो । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।
भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!