Tuesday, July 7, 2020
Home > अन्तराष्ट्रिय > चट्याङ लागेर एकैपटकमा ८३ जनाकाे मृ’त्यु

चट्याङ लागेर एकैपटकमा ८३ जनाकाे मृ’त्यु

काठमाण्डाै :


बिहारमा चट्याङ लागेर ८३ जनाकाे ज्या’न गएकाे बीबीसीले जनाएकाे छ ।

भारतकाे आ’पत्कालीन प्रबन्धन विभागकाे अनुसार बिहीबार साँझ साढे ६ बजेकाे समयमा परेकाे चट्याङ लागेर ८३ जनाकाे ज्या’न गएकाे हाे । चट्याङ लागेर कैयाैँ घाइते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नाै जनाकाे ज्या’न गएकाे छ ।

बिहारकाे २३ जिल्लामा चट्याङ पर्दा यति ठूलाे सङ्ख्यामा मानवीय क्षति भएकाे हाे । सबैभन्दा धेरै गाेपालगञ्जमा १३ जनाकाे ज्या’न गएकाे छ भन् मधुबनी र नबादामा आठ–आठ जनाकाे ज्या’न गएकाे छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!