Wednesday, July 15, 2020
Home > समाचार > एमसीसी पारित नगर्न चे,तावनीसहित सांसदको घरघरमा सूचना टाँसियो…हेर्नुहोस!

एमसीसी पारित नगर्न चे,तावनीसहित सांसदको घरघरमा सूचना टाँसियो…हेर्नुहोस!

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले एमसीसीका वि,पक्षमा उभिनका लागि कैलालीमा घर भएका राष्ट्रिय सभा र प्र,तिनिधिसभाका सांसदहरूको घरको गेटमा सूचना र परिवारको सदस्यलाई पत्र दिँदै क,डा ज,नकारबाहीको चे,तावनीसहित एमसीसी खा,रेज गर्न सांसदहरूलाई उ,र्दी जारी गरेको छ ।

एमसीसी नेपाली जनताको हि,तविपरीत रहेको इन्डो–प्यासिफिक र,णनीतिक कार्यक्रम रहेको भन्दै नेकपाले विभिन्न किसिमका सङ्घर्ष गर्दै आएको छ । त्यही कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका ८ घर भएका नेकपाका सांसद नारदमुनि रानाको घरमा सूचना टाँ,स गरी परिवारका सदस्यलाई पत्र थमाएको छ ।

त्यसैगरी धनगढी वडा नं. ४ मा केही समयअगाडि आ,रजू राणा देउवाले किनेको घरमा समेत नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका नाममा सूचनापत्र टाँसिएको र उक्त घरमा परिवारको सदस्यसँग सम्पर्क हुन नसक्दा पत्र गेटभित्र छोडिएको नेकपा स्रोतले जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिकास्थित उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टको घरमा समेत एमसीसी खा,रेजीको पत्र र सूचना टाँसिएको नेकपाले जनाएको छ ।

यसैगरी गौरीशङ्कर थारू, झपट रावललगायत कैलालीका सबै क,थित जनप्रतिनिधि र राष्ट्रिय सभा सदस्यहरूलाई एमसीसीका पक्षमा लागे वा मतदान गरे जिल्ला प्रवेशमा नि,षेधसहित क,डा जनका,रबाही गरिने बेहोराको लिखित पत्र पठाइएको नेपाल कम्युनिस्ट पार्टी कैलालीले जनाएको छ । पत्रको बेहोरा यसप्रकार रहेको जनाइएको छ :

श्रीमान् राष्ट्रियसभा /प्रतिनिधिसभा सदस्य…ज्यू

कथित अमेरिकी स,हयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) इन्डो–प्यासिफिक र,णनीतिअन्तर्गतको कार्यक्रम हो भन्ने कुरा स्वयम् अमेरिकी सुरक्षा निकाय र सरकारका पदाधिकारीहरूले भनिसकेको अवस्थामा सरकार र सरकारबाहिर रहेका साम्राज्यवा,दका नेपाली एजेन्टहरू देशभक्त नेपाली जनताको वि,रोध हुँदाहुँदै उक्त रास्ट्रघा,ती परियोजना संसदबाट पा,रित गराई नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि ह,स्तक्षेप निम्त्याएर नेपाललाई साम्राज्यवा,दको सैन्य क्री,डास्थल बनाउन उद्यत रहेको सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समिति तथा सेती–महाकाली ब्युरोद्वारा सङ्घर्षका कार्यक्रमहरू घो,षणा गरीसकेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौँ ।

यतिखेर को,रोना म,हामारीको त्रासका बीचमा पनि एमसीसीको विषयलाई लिएर सिङ्गो देश नै सङ्घर्षमय बनेको छ । उक्त राष्ट्रघा,ती परियोजनालाई वै,धानिकता दिने वा खा,रेज गर्ने भन्ने विषयलाई लिएर नेपालको प्रतिनिधिसभा तथा राष्ट्रिय सभा पनि स,ङ्घर्षका केन्द्र बन्ने देखिँदैछन् । यस्तो पेचिलो अवस्थामा कैलाली जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने तपाईंले राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै स,दनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावका वि,पक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आमराष्ट्रप्रेमी कैलालीबासीहरूको रहेको छ । नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अ,पिलविपरीत तपाईंद्वारा उक्त राष्ट्रघा,ती प्रस्तावका पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनका,रबाहीको सामना गर्न तपाईं तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु । अतः उक्त राष्ट्रघा,ती परियोजनाका पक्षमा तपाईं क,दापि उभिनुहुनेछैन भन्ने हाम्रो पार्टीले आशा गरेको छ ।
धन्यवाद !

Leave a Reply

error: Please Dont Copy My Content!! !!