Tuesday, July 7, 2020
Home > भिडियो > यसपालीकाे तीज गीत हातैमा रातोचुरा छन छन ( भिडियो हेर्नुस्)

यसपालीकाे तीज गीत हातैमा रातोचुरा छन छन ( भिडियो हेर्नुस्)

काठमाण्डाैं ।

नित्याशिवाको तीज गीत हातैमा रातोचुरा छन छन भिडियो यूट्यूव मार्फत दर्शक तथा श्रोताहरू माझ सार्वजनिक भएकाे छ ।

शंकर अधिकारी घायल को गीत/ संगीत अनि नित्याशिवाको हातैमा रातो चुरा छन छन को भिडियो रिलिज भएको छ। प्रदीप रसाइली को निर्देशन रहेको उक्त भिडियोमा सुनिता र अनिता को अभिनय रहेको छ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!