Saturday, December 3, 2022
Home > समाचार > आफूले भनेको जस्तो नमान्दा सांसद नविनाले आईजीपी सर्वेन्द्र खनाललाई यस्तो सम्म गरिन

आफूले भनेको जस्तो नमान्दा सांसद नविनाले आईजीपी सर्वेन्द्र खनाललाई यस्तो सम्म गरिन

काठमाडौँ – प्रहरी प्रधान कार्यालय उच्च श्रोतले आईजीपी सर्वेन्द्र खनाललाई बर्खास्त गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रतिशोध साँध्नमात्रै केन्द्रित भएको टिप्पणी गरेको छ।उच्च श्रोतले भन्यो, “बुट खरिदका लागि सत्तारुढ दल निकटकै केही ठेकेदारलाई जिम्मा दिन सांसद लामासहितका केही नेताले दबाब दिएका थिए, तर प्रक्रिया नपुगेकाले ठेक्कापट्टा दिन नसकिने स्पष्ट पारेपछि अहिले त्यसको प्रतिशोध राजीनामा माग्नेसम्म भएको हो।” यो खबर आज शुक्रबार प्रकाशित ‘कारोबार’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामालगायतले केही महिना अघिमात्र बुट खरिद आफूले भनेको ठेकेदारलाई दिनुपर्ने माग राखेको श्रोतले बतायो।

Leave a Reply