Saturday, December 3, 2022
Home > समाचार > आमा मर्दै गर्दा रोएको अवस्था भन्दै सेल्फी फेसबुकमा अपलोड गरेपछी

आमा मर्दै गर्दा रोएको अवस्था भन्दै सेल्फी फेसबुकमा अपलोड गरेपछी

सेल्फी भन्ने शब्द यति धेरै चर्चित भयो कि मान्छे हरुले यस्तालाई ऑक्सफोर्ड वर्ड ऑफ द इयर 2013 नै बनाइ दिए । ऑक्सफोर्डका सम्पादकको अनुसार आफै फोटो खिचेर सामाजिक संजालमा अपलोड गर्नुलाई सेल्फी भनिन्छ रे । हुनत सेल्फी भन्ने शब्दलाई ओक्सफर्ड वर्ड डिक्सनरी मा समेत समावेस नगरिएको हैन तर मान्छे हरु आजभोली सेल्फी धेरै रुचाउन थालेका छन ।

सेल्फी लिएर युवा युवतीहरु एकले अर्कालाई आकर्षक गर्ने चलन त फेसबुक तथा स्मार्ट फोनको दुनियामा स्वभाविक मानिन्छ तर विश्वमा कतिपय यता मान्छेहरु पनि हुन्छन जो परिस्थितको ख्यालै नगरी सेल्फी लिरहेका हुन्छन जुन हामीले तल उल्लेख गरेका छौं ।

यी दाइलाइ आफ्नो बच्चाको सुरक्षा भन्दा सेल्फी लिउन महत्वपूर्ण मान्छे छन क्या हो ? बच्चालाई खुट्टाले चय्पेरा भएपनि जसो तसो सेल्फीको पोजमा देखिन्छन ।

यिनलाई देखेर अचम्मै लग्यो “हैन यी बुढा मान्छे मर्दा खुसि छन् कि दु:खि” ? अनुहार हेर्दा न खुसि देखिन्चन न दुखी ? यिनी सेल्फी लिउन मात्र त्यहाँ उपस्थित भएको जस्तो देखिन्छ।

Leave a Reply