Monday, July 12, 2021
Home > समाचार > बाँकेबाट अायो दुःखद खबर, दशै मनाउन गएका हाइस दुर्घटनामा यस्तो दर्दनाक मृत्यु…

बाँकेबाट अायो दुःखद खबर, दशै मनाउन गएका हाइस दुर्घटनामा यस्तो दर्दनाक मृत्यु…

बाँके: बाँकेमा हाइस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका– ९ स्थित ठुटे जंगलमा मा आज विहान भएको सडक दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन बाँकी छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!