Wednesday, December 8, 2021
Home > भिडियो > निर्मलाकाे बलात्कार पछिकाे हत्याकाण्डको बिरोधमा यसरी घेरियो सिंहदरबार (भिडियो सहित)

निर्मलाकाे बलात्कार पछिकाे हत्याकाण्डको बिरोधमा यसरी घेरियो सिंहदरबार (भिडियो सहित)

निर्मलाकाे बलात्कार पछिकाे हत्याकाण्डको बिरोधमा यसरी घेरियो सिंहदरबार, भिडियो हेरिसकेपछि अवस्य सेयर गरिदिनुहाेला ।

भिडियोः

कन्चनपुर जिल्लामा बलात्कारपछि हत्या गरिएकि १३ वर्षे वालिका निर्मला पन्त लगायतका हत्याकाण्डको फ्रान्सको राजधानी पेरिसबाटपनि बिरोध गरिने भएको छ । यहि सेप्टेम्बर २३ तारिख आइतवार पेरिसमा बिरोध प्रदर्शन राखिएको हो ।

यो हत्याकाण्डको बिरुद्द ऐक्यबद्दता जाहेर गर्न पेरिसवासी सचेत नागरिक, समाजसेवी र सर्वसाधारणले निर्मलाकालागि न्याय (जस्टिस फर निर्मला) को नाममा बिरोध प्रदर्शन गर्ने भएका हुन् । बिरोध प्रदर्शन पेरिसको स्तालिन ग्राद स्थित पार्कमा दिउँसो साढे तिन बजेदेखि चार बजेसम्म गरिने भएको छ । यो बिरोध प्रदर्शनमा सबैलाई सहभागि भएर ऐक्यबद्दता जनाउन नेपालीहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा आउन चाहनेहरुलाई सकेसम्म कालो टि शर्ट या कालो पहिरन पहिरिन अनुरोध गरिएको छ । कार्यक्रम शान्तिपुर्ण तरिकाले सामुहिक रुपमा मैन बत्ती जलाउने र महिलाहरुमाथि भइरहेको हिंसा हत्या बलात्कार जस्ता जघन्य अपराध बारे कविता, कथा, नाटक या कुनै माध्यम मार्फत रचनात्मक तथा सृजनात्मक बिरोध गरेर समापन गरिने छ । त्यहाँ आँफूलाई मन लागेका केहि (प्लेकार्ड) सन्देशहरु सेतो कागजमा लेखेर ल्याउन सकिने बिरोध प्रदर्शन आयोजककर्ताहरुले जनाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!