Sunday, November 28, 2021
Home > भिडियो > भर्खरै देशप्रेमी युवाहरुले सरिता गिरीको घर घेरे… भिडियोमा हेर्नुहोस्

भर्खरै देशप्रेमी युवाहरुले सरिता गिरीको घर घेरे… भिडियोमा हेर्नुहोस्

काठमाडौं ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा द,र्ता गरेको संविधान सं,शोधन प्र,स्ताव फिर्ता लिन नि,र्देशन दिएको छ ।

बुधबार पार्टीका प्रमुख सचेतक उ,माशंकर अरग,रियाले वि,ज्ञप्ति जारी गर्दै गिरीलाई सं,शोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टीले सो प्रस्ताव फिर्ता नलिए का,रबाही गर्ने चे,तावनी समेत दिएको छ ।

बुधबार संसदमा रहेको संविधान सं,शोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशो,धन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र वि,रोध भइरहेको बेलामा पार्टीले भने यस्तो चे,तावनी दिएको हो ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!