Sunday, November 28, 2021
Home > समाचार > एसईई दिन नपाएका परिक्षार्थीहरूका लागि आयो अन्तिम यस्तो सूचना, हेर्नुस् !

एसईई दिन नपाएका परिक्षार्थीहरूका लागि आयो अन्तिम यस्तो सूचना, हेर्नुस् !

काठमाडौं।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । केही समयदेखि कोरोनाभाइरस र लकडाउनका कारण अन्योलमा रहेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो।

बैठकका अनुसार यस पटकको एसईई परीक्षा खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ।

यो पनि पढ्नुहोस: भक्तपुरकाे सडकमा आएको भेलले बगाउँदा ट्रक चालक बे’पत्ता

ठूलो वर्षाका कारण भक्तपुरको चुनदेवीमा (बुधबार) आएको भेलले राजमार्गबाटै ट्रक चालकलाई बगाएर बे’पत्ता बनाएको छ। भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार भेलले बगाएर ढलभित्र छिराउँदा सिन्धुलीको रानीचुरी घर भई मकवानपुरको हेटौंडा निवासी नरबहादुर राउत बे’पत्ता भएका हुन्।

ना. ६ ख १६१६ नम्बरको ट्रकमा हेटौंंडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर ५७ वर्षीय उनी अरनिको राजमार्गअन्तर्गत चुनदेवीमा पानी कति छ भनेर हेर्न जाँदा भेलले हुत्याएर ढलभित्र छिराएर बगाएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएकाे छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!