Thursday, December 9, 2021
Home > भिडियो > ललितपुरमा हातखुट्टा बाँधेर खुँडाले टाउको छि’नाएर शाहीको ह’त्या! परिवारमा यस्तो रुवाबासी (भिडियो सहित )

ललितपुरमा हातखुट्टा बाँधेर खुँडाले टाउको छि’नाएर शाहीको ह’त्या! परिवारमा यस्तो रुवाबासी (भिडियो सहित )

काठमाडाैँ, २८ जेठ ।

ललितपुरको बाँडेगाउँ मा खुँडा प्र’हार गरी हातखुट्टा बाँ’धेर टाउको छि’नाइएको अवस्थामा एक श’व फेला परेकाे छ । बाँडेगाउँमाभाडामा बस्दै आएका ३८ वर्षीयअमित शाहीको खुँडाले हानेर ह’त्या गरिएको प्रहरीले जनाएकाे छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसादराईले भने, हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ ह’त्या कसले र किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ’लकडाउनका बीच पछिल्लाे समय अपराध गतिविध बढ्न थालेका छन् ।

भिडियोः

राेशन दानी

Leave a Reply

error: Please Dont Copy My Content!! !!