Sunday, November 28, 2021
Home > Uncategorized > क्वारेन्टाइन भित्रै सर्प पसेर एक युवालाइ टोकेपछि…

क्वारेन्टाइन भित्रै सर्प पसेर एक युवालाइ टोकेपछि…

काठमाडौं ।


कोरोना महामारीका कारण क्वारे,न्टाइनमा बस्दै आएकाहरुका लागि स,र्पको खत्तरा बढेको छ । बाँकेको एक क्वा,रेन्टाइनमा रहेका यु,वकलाई स,र्पले टोकेपछि रातभर गुरुवाको भरमा झा,रफुक गरिएको खुलासा भएको छ ।

यहाँको जानकी गाउँपालिका–१ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिकविद्यालयको क्वा,रेन्टाइनमा सुतिरहेका सुन्दरलाल कादुलाई सोमबार राति साढे १० बजे सर्पले टोकेको थियो ।

त,त्काल अ,स्पताल लैजान एम्बुलेन्स बोलाउँदा नआएपछिउनलाई झारपुक गरेरै राखिएको हो । मंगलबार बिहान ८ बजे अस्पताल पुर्‍याइएका उनको अवस्था अहिले सा,मान्य छ ।उनलाई वि,षालु सर्प करेतले टोको बताइएको छ ।

क्वा,रेनटाइन्मा ३ पटक स,र्प आइसकेको जनाइएको छ । एम्बुलेन्सका लागि रातभर फोन गरे पनि कोही चालक आउन न,मानेकोबताइएको छ । गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुख पनि राति सम्पर्कमा आएका थिएनन् । यो समयमा तराईमा सर्पको ख,त्तरा धेरै हुन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!