Sunday, November 28, 2021
Home > भिडियो > सरिता र अमरेशहरुले देशमाथि बला’त्कार गर्दा पनि संसदमा आ’गो किन ब’ल्दैन? रगत उ’म्लेर आउँछ (भिडियो)

सरिता र अमरेशहरुले देशमाथि बला’त्कार गर्दा पनि संसदमा आ’गो किन ब’ल्दैन? रगत उ’म्लेर आउँछ (भिडियो)

काठमाण्डाैं ।


जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले नेपालको भौगोलिक अखण्डतावि’रुद्ध बोलेको भन्दै उनलाई कारबाही गर्न र संसद पदबाट पनि हटाउन सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेता र विद्धानहरुबाट आवाज उठिरहेको छ ।

तर, गिरीको पार्टीले भने अहिलेसम्म यसबारेमा कुने प्रतिक्रिया दिएको छैनन् । गिरीमाथि स्पष्टीकरण लिनुपर्ने चौतर्फी रुपमा दबाब भएपछि जसपाभित्र पनि गिरीलाई स्पष्टीकरण लिनुपर्ने कुरा उठेको छ । तर, अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले भने स्पष्टीकरण लिन आवश्यक नरहेको अडान लिएका छन्।

एक नेताले दिएको जानकारीअनुसार गिरीको अभिव्यक्तिलाई लिएर पार्टीमाथि प्रश्न उठाईएकोले बरिष्ठ नेताद्धय अशोक राई र बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठले तत्काल गिरीलाई स्पष्टीकरण लिनुपर्ने अडान लिएका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!